Rule 66B
भूलवश गलत ठेगाना आएका सामान (मिसिङ्ग कार्गो) फिर्ता माग गर्न सक्ने
हवाई मार्गबाट भूलवश गलत ठेगानामा आएको सामानलाई मालधनी वा अन्य सम्बन्धित पक्षले कारण खुलाई फिर्ता लैजान निवेदन दिएमा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले
आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा सो सामान फिर्ता लैजान निवेदनलाई अनुमति दिन सक्नेछ ।